१२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई कोभिडविरुद्धको खोप लगाउने तयारी

विकल्प न्यूज/बेनी पुस ७ गते । म्याग्दीमा १२ देखि १७ वर्ष उमेर समुहका किशोरकिशोरीहरुलाई कोभिड विरुद्धको मोडर्ना खोप लगाउने तयारी गरिएको छ । पुस ९ गते देखि १४ गते सम्म सवै वडाका खोप केन्द्र तथा विद्यालयहरु मार्फत १२ वर्ष देखि १८ वर्ष मुनिका सबै बालबालिकाहरुलाई कोभिड–१९ विरुद्वको मोडर्ना खोप लगाउने अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय … Continue reading १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई कोभिडविरुद्धको खोप लगाउने तयारी